‘हिमालै चुली त्यो पल्लो पट्टी’ गीतमा उनको गायकीसमेत बाहिर आएको छ । गीतमा कृष्णबहादुर राईको शब्द रहेको छ । जितेन बान्तवा राईले सङ्गीत गरेको गीतमा सङ्गीत संयोजन भने राजु कार्कीले गरेका छन् ।

भिडिओमा सेन्मिखा आफै आफ्नै डाँडा पाखामा घुम्दै गरेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..