बनेपा — तेस्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाले जितेको छ। फाइनल खेलमा ललितपुर महानगरपालिकाको टोलीलाई पराजित गर्दै श्रीकृष्ण मावि दाप्चा च्याम्पियन बनेको हो भने ललितपुर उपविजेतामा सीमित रह्यो। समापन कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै खेलकुदले अनुशासन, एकता र प्रतिस्पर्धात्मक […]

