काठमाडौं पावर ईन्टरनेशन मिडिया नेपाल (पिम नेपाल) को आयोजना एवम् ईरा प्रोडक्सनको ब्यवस्थापनमा गत जेष्ठ ३१ गते राजधानी, काठमाडौंमा आयोजित एक समारोहको विच नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ भब्य रुपमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाली चलचित्र तथा गीत संगीतको क्षेत्रमा उल्लेखनिय योगदान दिएका कलाकार, सर्जक तथा श्रष्टाहरुलाई अवार्ड, सम्मान […]

