काभ्रेपलान्चोक – प्रधानमन्त्री केपि शर्मा ओलिको सरकारले गठन गरेको भुमि आयोग देउवा सरकार आउन साथ खारेज गरेको छ । जनता सरकारले गरेको निर्णय प्रती निराश भएका छन। नेपाल सरकारले भुमि आयोग खारेज गरे पछि उनीहरु निराश भएका हुन । यहीँ आयोग खारेज विरुद्ध युवा संघ नेपालले बिरोध जनाको थियो । बिरोध कार्यक्रममा हुँदा अहिले एउटा तस्बिर समाजिक संजालमा भाइरल छ । उनलेको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको अनलाइन खबर लाई बताएका छन ।

उनले भने भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २/४ तोला सुन लगाउँछु, यो मेरो सोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..