काभ्रेपलान्चोक – आजदेखि देशभर कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज देखि सुरु भएको छ । असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..