बुढा गणेश मन्दिर परिसरमा युवा परिवर्तन समाजद्वारा बृहत् सरसफाइ अभियान सम्पन्न काभ्रे। “सामूहिक सोच समाज निर्माणको आधार” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै युवा परिवर्तन समाज, बाँसडोल को आयोजनामा बुढा गणेश मन्दिर परिसरमा बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ। अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धार्मिक तथा सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यका […]
समाचार

