नेपाली चलचित्र ‘टेम्केः द डेस्टिनेसन’ निर्माण घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा एक समारोहबिच यो चलचित्रको मुहूर्तसहित निर्माण घोषणा गरिएको हो । कार्यक्रममा अभिनेता श्रीदेव भट्टराई, प्रितिका शर्मालगायतले मुहूर्त सर्ट दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्तको शुभारम्भ गरेका थिए । यो चलचित्रमा शिव श्रेष्ठ, श्रीदेव भट्टराई, अर्जुन थापा, […]

