नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ ।

प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठमो अभिनय रहेको छ ।

“यो भाग्यमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस        https://www.youtube.com/embed/NCEd_r6ViXE

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..