बनेपा – काभ्रेमा जिल्ला प्रशासनले जारी गरेको मिक्स्ड लकडाउन पुनः थपिएको छ । काभ्रे जिल्ला कोरोनाको डेन्जर जोनमा रहेकाले फेरी लकडाउन थपिएको हो । यस अघिको लकडाउन आज राती १२ बजेसम्म रहेको थियो ।

कोरोनाको संक्रमणदर,अस्पतालमा भर्ना हुनेको संख्या र साप्ताहिक मृत्यु हुनेको संख्या पनि बढिरहेकाले लकडाउनलाई भदौ २५ गतेसम्म जारी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।         

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..