बनेपा – काभ्रेको बिकट ठाँउ कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाको कोलातीभुम्लु सिम्लेमा बस र ट्याक्सी आपासमा ठोकिएका छन् ।

दुई सवारी साधन आज बिहान ठोकिएका हुन् ।

यात्रु लिएर काठमाडौं आउदै गरेको अरनिको यातायात प्रालिको बा ३ ख ३४९४ बस र बिरामी लिएर आउँदै गरेको बा २ ज ३१६३ को ट्याक्सी एक अपासमा ठोकिएको हो । टयाक्सी र बसमा क्षती पुगेको छ भने मानवीय क्षति भएको छैन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..