काभ्रेपलाञ्चोक — काभ्रे जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको ज्योती एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ। न्यून शुल्कमै प्रभावकारी र व्यवहारमुखी शिक्षण प्रणाली अपनाउँदै आएको यस विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै […]
समाचार

