समाचार

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा प्रेमिल अनि मेलोडियस गीत सृजना गर्न खप्पिस सर्जक हुन् शम्भु नेपाल। लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपालका शब्दहरूमा एउटा छुट्टै मौलिकता र मिठास पाइन्छ। यसैबीच, उनको नयाँ गीत “ए ठुली” बजारमा सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको यस गीतमा शम्भु नेपालको मनछुने शब्द रहेका छन् भने सन्तोष बिसीले उत्कृष्ट संगीत भरेका […]

up