सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको छ ।

दुर्घटनामा परी ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ना २ ख २५५२ नम्बरको बस ११ बजेतिर कपुरकोटको खारखोलामा नजिकै दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । घटनाको पूरा विवरण आउन बाकी ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..