काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्लाको चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं तर्फ आउदै गरेको माईक्रो बस दुर्घटनामा परेको हो ।

सिन्धु पाँचपोखरी प्रा.लिले सञ्चालनमा ल्याएको बा २ ख  २६१२ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाईते भएका छन् । माइक्रो बसमा सवार सबै घाइते भएको प्र हरीले जनाएको छ ।

घाइते मध्ये ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । १५ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।- मिलिजुली खबर बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..