काभ्रेपलान्चक – ललितपुरको सातदोबाटोमा रहेको अाई एच एम कलेजमा अध्ययन पूरा गरेका पाककलाका विधार्थिहरूकाे विदाई र नयाँ लाई स्वागत गरिएको छ ।

काठमाडौंको साेल्टि हाेटलमा आयाेजित कार्यक्रममा १८ जना विधार्थिकाे विदाई र ४० जनालाई स्वागत गरियकाे थियाे।
उक्त कलेजले स्थापना कालदेखि नै आफ्ना विधार्थिहरू लाई प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमको सीप परिक्षण गराउने र देश विदेशका विभिन्न मुलुकहरूमा सत प्रतिशत राेजगारिकाे व्यवस्थापन गर्दै आयकाे कलेजका सिईओ सुराच प्रसाईंले जानकारि दिनु भयाे ।

कार्यक्रममा नेपालका हस्पिटालिटि क्षेत्रका व्यक्तिहरू रूपेश श्रेष्ठ ,ग्लाेवल नेपालीज सेफ फेडरेसनका केन्द्रीय महासचिव सेफ माेहन गजुरेल ,सचिव प्रेमलाल तामाङ,सेफ एशाेसियसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष शया लामा ,द्वारिका हाेटलका कर्पाेरेट सेफ प्रमाेद महासेठ ,सेफ पशुपति पौडेल,सेफ विकास डंगोल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly