काभ्रेपलान्चोक – काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवरले चेहेरे सुनकोसी पुलको शिलान्यास गर्दै हजारौं बर्ष देखिको सापिङ सिम्थली बेखसिम्ले चौबास जनताको सपना पूरा गरेका छन्।

हामी जनप्रतिनिधिहरु जनताको नोकर हौँ यसरी जनताको काम गर्ने बताउनुभयो सापिङ सिम्थली बेखसिम्ले चौबास जनताको यो पुल निर्माण सगैँ खुसियाली छाएको छ। पुल अमर कन्ट्रकसनले आगामी दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

पुल शिलान्यास कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठ जिल्ला समन्वय समिति काभ्रेका सदस्य प्रेम लामा वडा अध्यक्षहरु शिक्षक समाजसेवी विभिन्न राजनीतिक दलका नेताहरू साथै सापिङ सिम्थली बेखसिम्ले चौबासको जनताहरुको उपस्थिति रहेको थियोे । यो पुल निर्माण सगैँ यहाँको जनताको समृद्धिको मुल ढोका खुलेर सपना पूरा भएको बिश्वास गरेको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly