काठमाडौं, पुस ३ । द भ्वाइस अफ किड्स सिजन-४ की फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको गीत ‘मेरा भगवान’को सार्वजनिक गरिएको छ । पद्मा लिंखा मगरको शब्द र सुरेश बानियाँको संगीत तथा एरेन्जमा तयार गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा जन्मदिने आमाको ममता, स्नेह र निःस्वार्थ प्रेमलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ […]
समाचार

