काठमाडौँ बाट भारत तर्फ जादै गरेको यात्रुवाहक (तिर्थ यात्रु) बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटासुमो बीच ठक्कर खाइ रोशी-११ मा दुर्घटना हुदा १ जना बच्चा सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भएको छ।
राेशि गाउँपालिकामा भारतिय फाेर्स र सुमाे दुर्घटना ,बालक सहित पाँच जनाकाे मृत्यु
