पार्टी निर्माणमा हरेक संगठित सदस्यको मेहनत, त्याग र भुमिका हुन्छ ; गोकुल बास्कोटा
काभ्रेपलान्चोक - नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले कुण्ठा र झुन्डले परिवर्तनको अगुवाइ नहुने बताउनु भएको छ ।
प्रेस चौतारी काभ्रेको सदस्यता बितरण कार्यक्रममा बोल्दै नेता बास्कोटाले माधव नेपाल लगायतका केही नेताहरू ब्यक्तिगत कुण्डा र आक्रोशले आफ्नो पार्टी कम्जोर बनाउदै विपक्षीलाई कादमा बोकेर हिडेको भन्दै केही व्यक्तिको झुन्डले परिवर्तनको अगुवाइ नहुने बताउनु भएको...