बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्दै

बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्दै
काभ्रेपलान्चोक - बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । लग...

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा
 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा । काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौ...

चितवनमा निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म

चितवनमा निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म
काभ्रेपलान्चोक - चितवनमा साउन ३२ गते सम्म निषेधाज्ञा गर्ने भएको छ । अहिलेको तुलनामा अझै कडा गर्न लागीएको जिल्ला प्रशासनले जानकारी दिएको छ । २४ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरिऐक्को छ । सुचना अनुसार अब देखि खाध्यन्न तथा तरकारि , माछा मासु , अन्डा दुध डेरि, ग्यांस...

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ । गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गर्नुभएको छ । उहा...

म माथि राजनीति गर्न खोज्नुभयो ; अध्यक्ष कुँवर

म माथि राजनीति गर्न खोज्नुभयो ; अध्यक्ष कुँवर
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिकाका वडा नम्बर ४ का तुलसी कुँवरले गाउँपालिका अध्यक्ष कुँवरमाथी राजनीति गर्ने खोजेको बताउनु भएको छ । दुई चार महिना अगाडिको हुँदै नभएको कुरा निकालेर आरोप लगाउनु भएको अध्यक्षले बताउनु भयो । अध्यक्ष गुमानध्वज कुँवरले आफ्नो कार्यकक्षमा अरु धेरै मानिसहरु पनि रहेको र आफुले कुनै पनि त्यस्तो काम नगरेको बताउनु भयो । अध्यक्ष कुँवरले भन्नु भयो 'यहाँ अरू पनि हुनुहुन्थ्यो । मै...

तारा श्रीस मगरको स्वरमा ‘आमा’

तारा श्रीस मगरको स्वरमा ‘आमा’
काभ्रेपलान्चोक - गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज...

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण
आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य
काभ्रेपलान्चोक -  नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । सातको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार चाँदीको ...

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा
अमेरिका पदक तालिकाको शीर्ष स्थानमा एजेन्सी । अमेरिका पदक तालिकाको शीर्ष स्थानमा आइपुगेको छ । टोकियो ओलम्पिकमा भैरहेको खेलमा आइतबार अन्तिम दिनमा अमेरिका चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।आइतबार बिहान भएको महिला बास्केटबाल र साइक्लिङ ट्रयाकमा स्वर्ण हासिल गरेसँगै अमेरिका चीनलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो । आइतबार बिहान दुई स्वार्ण हात पार्दै अमेरिकाले चीनसँग स्वर्णमा ...

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी, दाजुभाईसहित ३ जना पक्राउ

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी, दाजुभाईसहित ३ जना पक्राउ
काभ्रेपलान्चोक - प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन्। उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए। पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घ...