दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स
काभ्रेपलान्चोक - यदि तपाईंले समयसँगै आफूले कुराहरु बिर्सन थालेको छु भनेर महसुस गर्न थाल्नुभएको छ भने तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउने बेला भएको छ भनेर बुझ्नुहोस् । आफ्नो खानामा एन्टी अक्सिडेन्ट्स, भिटामिन र ओमेगा थ्री फ्याटी एसिडले भरपुर खाद्यान्नलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । यी तत्वले भरपुर खानाले तपाईंको स्मरण शक्तिलाई पक्कै पनि तेज बनाउनेछ । आउनुहोस्, हामीले के कस्ता खानेकुरा खा...

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’
काभ्रेपलान्चोक - निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।आजबाट पेट्रोल १३०, डिजेल र मट्टीतेल समान ११३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ । विश्व वजारमा कच्च तेलको मूल्य घटेपछि...

यामाहा बाइकको exchange अफर सार्वजनिक, आरम्भ अटोवर्क प्रा.लि पुलबजारमा गएर exchange अफर लिन सकिने

यामाहा बाइकको exchange अफर सार्वजनिक, आरम्भ अटोवर्क प्रा.लि पुलबजारमा गएर exchange अफर लिन सकिने
काभ्रेपलान्चोक - यामाहाले exchange अफर लिएर आएको छ । पुरानो बाइक लगेर नयाँ बाइक लिन मिल्ने गरि अफर सार्वजनिक गरेको हो । काभ्रे जिल्ला बनेपाको लागि आरम्भ अटोवर्क प्रा.लि पुलबजारमा गएर exchange अफर लिन सकिने आरम्भ अटोवर्क प्रा.लिका निर्देशक राहुल मानन्धरले जानकारी दिए । थप जानकारीको लागि आरम्भ अटोवर्क प्रा.लि पुलबजार, बनेपा फोन नं ०११६६५२८०, ६६५२७९ 

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न भएको छ । बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid-19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। उक्त ...

हामीले युवाहरुलाई पहिचान दिएका छौ – नेता शंकर भण्डारी

हामीले युवाहरुलाई पहिचान दिएका छौ – नेता शंकर भण्डारी
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनास...

एनआरएनएको अन्तर्राष्ट्रिय परिषद्को युवा समिति उपाध्यक्षमा पोखराका हिमाल गुरुङको उम्मेदवारी

एनआरएनएको अन्तर्राष्ट्रिय परिषद्को युवा समिति उपाध्यक्षमा पोखराका हिमाल गुरुङको उम्मेदवारी
काभ्रेपलान्चोक - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा पोखराका हिमाल गुरुङले उम्मेदवारी दिएका छन् । दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समितिमा वर्ष २०२१-२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएका हरेक समिति, गतिविधि र अभियानलाई कुशलतापूर्वक नेतृ...

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काभ्रेपलान्चोक - आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने देखिन्छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमवि...

श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन सम्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन सम्पन्न
काभ्रेपलान्चोक - श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन बनेपामा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यता तथा युवा परिषद् काभ्रेका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, महासचिव सुमन पुडासाइने, केन्द्रिय सदस्य एवं जिल्ला संयोजक पर्शुराम सापकोटा, उपत्यकाका ३ वटै जिल्लाका अध्यक्ष लगायत...

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोन...

मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल

मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल
धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ । केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् । खरबुजाः गर्मीमा खरबुज...