काभ्रेको नमोबुद्धमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु
काभ्रेपलान्चोक - नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
नेकपा एमालेको मंगलबार सम्पन्न काभ्रेपालाञ्चोकका ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाको १३ स्थानीय तह रहेको काभ्रेका चार स्थानीय तहमा भने अधिवेशन हुन बाँकी रहेको थियो । जसमध्ये आज नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागी मतदान भैरहेको छ ।
सहमतिको प्रयास विफल भएपछि मतदानबाट ने...