अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन
अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए ।
यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बज...