नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाल सर्वसम्मत, अरू पदमा निर्वाचन हुने

नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाल सर्वसम्मत, अरू पदमा निर्वाचन हुने
काभ्रेपलाञ्चोक - नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा निर्वाचन हुने भएको छ । बन्दसत्रले एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र उपसचिवमा रिता ढकाललाई बनाउने सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जान सक्ने गरी तयारी थालिएको छ ।  

भुम्लुका गाउँपालिकाको वडा नं १, ७ र ८ का किसानलाई मिनि टिलर ट्याक्टर वितरण

भुम्लुका गाउँपालिकाको वडा नं १, ७ र ८ का किसानलाई मिनि टिलर ट्याक्टर वितरण
काभ्रे – जिल्लाको भुम्लु गाउँपालिकाले किसानलाई सहजताका लागि कृषि सामाग्री वितरण गरेको छ । कृषिमा आधुनिकिकरणका लागि गाउँपालिकाको वडा नं १, ७ र ८ का किसानलाई मिनि टिलर ट्याक्टर वितरण गरिएको छ । भुम्लु गाउँपालिकाको कृषि शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार किसानलाई शुक्रबार ट्याक्टर वितरण गरिएको गाउँपालिकको कृषि शाखाले जनाएको छ ।गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँरले कृषकलाई मिनि टिलर ट्याक्टर...

बज्र गुरुङको स्वरमा जापानी गीत ‘आइताकु नारु’ (भिडियोसहित)

बज्र गुरुङको स्वरमा जापानी गीत ‘आइताकु नारु’ (भिडियोसहित)
लामो समयदेखि जापानमा बस्दै आउनुभएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को सार्वजनिक भएको छ । दिपेश सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो होटल र्‍याडिसनमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । भिडियो वरिष्ठ सङ्गीतज्ञ एवम् नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी ...

नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा

नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘ पनी अव छिट्टै प्रदर्शनमा आउने निमार्ण टिमले बताएको छ । कोशि भिजन फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्रलाई आर आर फिल्मसले वितरण गर्ने भएको छ । सामाजिक परिवेशमा आधार बनाएर निमार्ण गरिएको चलचित्रलाई लाखमान योञ्जन तामाङले निर्देशन गरेका हुन । ।सन्तोाष सरकार कथा तथा पटकथा,डा विनोद श्रेष्ठको शब्द , भुपेन्द्र रायमाझी, रामा मण्डल , नसराज घिमिरेक...

सौर्य बचत तथा ऋण सहकारीको संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

सौर्य बचत तथा ऋण सहकारीको संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - सौर्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हिजो एक कार्यक्रमको विच सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुरेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि काभ्रे बचत तथा ऋण सहकारी संस्था ली. का उपाध्यक्ष सागरनाथ कपालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो...

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व

यसकारण सर्वसम्मत हुनुपर्छ काभ्रे एमालेमा नेतृत्व
हिरामान लामा उप महासचिव प्रेस चौतारी नेपाल, काभ्रे कम्युनिस्टहरुको बाहुल्यता भएको जिल्ला हो । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने करिब ७० प्रतिशत मत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पाएको थियो । अहिले पनि जिल्लामा कम्युनिस्ट समर्थकहरुकै बाहुल्यता रहेको छ । यसमा पनि नेकपा एमालेको अवस्था निकै मजबुत देखिन्छ । पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा केही...

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ एस आर द्धारा बजारमा ल्याईएको गीतमा राजेश प...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धुलिखेलमा, अहिलेको सरकारले प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश दियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धुलिखेलमा, अहिलेको सरकारले प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश दियो
काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिनुभएको छ । आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो ।  वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा...

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २३ पुस । नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ एस आर द्धारा बजारमा ल...

पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुने

पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुने
मोरङको पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुनेभएको छ । सिन भिलेज कम्पनी प्रा.लि.को आयोजनामा यही पुस ३० गते सिन भिलेज पार्टी प्यालेस पथरीशनिश्चरे २ मा हुने सो कन्सर्टमा ख्यातिप्राप्त गायक प्रमोद खरेलको मुख्य आकर्षणको साथमा प्रस्तुति हुने आयोजकले जनाएको छ । सँगै पूर्वाञ्चलका ख्यातिप्राप्त गायकहरू नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीको पनि प्रस्तुति रहने आयोजक...