अर्पण शर्मा “वर्ष उत्कृष्ट प्रशिक्षक २०७८” (बेस्ट ट्रेनर अफ द इअर २०७८) द्वारा सम्मानित
काभ्रेपलान्चोक - अर्पण शर्मा "वर्ष उत्कृष्ट प्रशिक्षक २०७८" (बेस्ट ट्रेनर अफ द इअर २०७८) द्वारा सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रा लि को आयोजनामा काठमाडौं नयाँ बानेश्वरको एवेरेस्ट होटलमा आयोजित हिमालयन इन्टरनेसनल अवार्ड - २०७८ मा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मंत्री उमा रेग्मी ज्यूले अर्पण शर्मालाई "वर्ष उत्कृष्ट प्रशिक्षक २०७८" ले सम्मानित गर्नु भएको हो ...