समाचार

साँगा – नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन भइरहेको ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगितामा नेपाल पुलिस स्कुल र सैनिक महाविद्यालय फाइनलमा प्रवेश गरेका छन्। आइतबार खेलिएको पहिलो सेमिफाईनल खेलमा सैनिक महाविद्यालयले पिस प्वाइन्ट स्कुललाई टाइबेकरमा ४-२ अन्तरले पाखा लगायो। निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि […]

up