समाचार

  काठमाडौं — “प्रहरीवृत्त बानेश्वर हामी बनाउँछौँ” अभियानअन्तर्गत बानेश्वर क्षेत्रका स्थानीयवासीहरूले प्रहरीवृत्त पुनर्निर्माणका लागि उल्लेखनीय पहल थालेका छन्। भदौ २४ गतेको विध्वंसमा क्षतिग्रस्त बनेको प्रहरीवृत्त पुनर्निर्माणका लागि हालसम्म करिब ३० लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ। यसै नेता रबिन्द्र मिश्रले प्रहरीवृत्तका लागि ५० हजार सहयोग प्रदान गरिएको छ। उक्त सहयोग शुभेच्छुकहरूका तर्फबाट प्रदान गरिएको […]

up