समाचार

ढुंखर्क, महांकालस्थान । पौष २, मंगलबार बेथानचोक–३ महांकालस्थानमा अवस्थित कृष्णगोपाल माध्यमिक विद्यालयले आफ्नो ५९औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतमा सम्पन्न स्थापना दिवसमा एसईई परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यिार्थीहरुलाई सम्मान, विद्यालयका विविध खेलकुद गतिविधिमा विजयी विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो । यस्तै, वर्ष भरीका विभिन्न प्रतियोगिता, प्रदर्शनी […]

up