गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण
गोरखा/ २०८१ माघ १ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा स गोङ्गबु काठमाडौको आयोजना र जिल्ला समिति गोरखाको समन्वयमा सिरानचोक गाउँपालिका वडा न ६ गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई १,२०,००० बराबरको शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल अलिबाबा टुर एण्ड ट्रेक प्रा लि को संचालिका शोभा बजगाईको समन्वयमा चिनियाँ नागरिक, समाजसे...