भ्वाइस अफ किड्सकी पेमा देचेन तामांगसँग राजेश पायल राईको ” सै हँमा “
धरान - भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा " सै हँमा " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।
" सै हँमा " र "सै हँपा" अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। मनोज राइले भिडिय...