काभ्रे । बालअधिकारकर्मी एवं युवाको क्षेत्रमा काम गर्दै आएका काभ्रेका अशोक खनाल राष्ट्रिय युवा प्रतिभा सम्मान-२०८१ बाट सम्मानित भएका छन ।

युवा तथा खेलकुद मन्त्रालयले नगद सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र