आफनी प्रेमीकालाई “मनै त हो” भन्दै फकाउदै गायक मनिष प्रसाई भिडियो सहित

आफनी प्रेमीकालाई “मनै त हो” भन्दै फकाउदै गायक मनिष प्रसाई भिडियो सहित
काठमाण्डौं । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन । उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए ला...

रोजगारीका लागि बिदेसिएका गिम्दीका युवाले गाउँको मुहार फेरे

रोजगारीका लागि बिदेसिएका गिम्दीका युवाले गाउँको मुहार फेरे
  ललितपुर - रोजगारीका लागि बिदेसिएका ललितपुर जिल्लाको बागमती गाउँपालिकाका युवाहरुका कारण गाउँको मुहार फेरीएको छ । रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले आफुले कमाएको केहि रकम आफ्नो गाउँको विकासका लागि पठाएका छन् । जसबाट बागमती गाउँपालिका वडा नम्बर ७ स्थित नारायण डाडाँमा श्री नारायणको मन्दिर निर्माण गरिएको छ । करिव ७ लाख लागतमा निर्मित मन्दिरका लागि गिम्दी प्रवासी युवा समाजले र...

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार संक्रमण पुष्टि भएको हो । पौडेलका अन...

रोज सिप विकाश तालिम केन्द्रको २१ औं वार्षिक उत्सब भव्यताको साथ सम्पन्न

रोज सिप विकाश तालिम केन्द्रको २१ औं वार्षिक उत्सब भव्यताको साथ सम्पन्न
काठमाडौं - काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आईतबार काठमाडौंमा आफ्नो २१ औं वार्षिक उत्सव मनाएको छ । बरिष्ट ब्युटिसियन तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारंजितको सभापतित्वमा सम्पन्न सो समारोहमा समाजसेवी, व्यबसायी, सौन्दर्यकर्मी, फेसन डिजाईनजरलगायतलाई सम्मान गरिएको थियो । सदाबहार अभिन...

दुई धार्मिक स्थलको शिलान्यास गर्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे

दुई धार्मिक स्थलको शिलान्यास गर्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १३ मा रहेको बासूकी सामुदायीक वनमा धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले पञ्चकन्या सेती देवी मन्दिरको शिल्यान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले शिल्यान्यास गर्नु भएको हो । कार्यक्रममा बनेपा नगरपालिका उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष सुर्य नारायण नापित, कार्यपालिका सदस्य सुर...

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द

गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण, माघ ४ देखी ७ गते सम्म अतिआवश्यक बाहेक अन्य सेवाहरु बन्द
काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न र कार्यालयको कर्मचारीमा पनि कोरोना संक्रमण देखिन थाले पछि अतिआवश्यक बाहे अन्य सेवाहरु माघ ४ देखी ७ गते सम्म दिन नसकिने कुरा उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ । साथै भुम्लु गाउँपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणको...

सर्जकले मौलिक सिर्जनालाई विशेष ध्यान दिएर लेख्नु पर्छ : गीतकार प्रमिला बस्नेत

सर्जकले मौलिक सिर्जनालाई विशेष ध्यान दिएर लेख्नु पर्छ : गीतकार प्रमिला बस्नेत
  काभ्रेपलाञ्चोक, प्रवासमा रहेर पनी नेपाली सुगम तथा मौलिक गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले देश निमार्णको संकल्प , प्रेम गरौं , भंगेरी चरी , फर्कि आउ मेरो हजुर , घरि घरि , यो जिन्दगी , सेवा गरौ , बनकी चरी , रोधी बस्दा , एक पटकको नेपाली सधैंको नेपाल...

कलाक्षेत्रमा हुने विकृति विरिुद्ध खनिने निर्णय गर्दै: राष्ट्रिय चेतनशील कलाकार नेपाल

कलाक्षेत्रमा हुने विकृति विरिुद्ध खनिने निर्णय गर्दै: राष्ट्रिय चेतनशील कलाकार नेपाल
  सुन्दर सुनाम काभ्रेपलान्चोक - कलाक्षेत्रमा हुने बिकृति बिरिुद्ध एक जुट भएर लाग्न राष्टिय चेतन शिल कलाकार नेपाल गठन भएको छ । राष्ट्रयि चेतनशील कलाकार नेपालको पहिलो बैठकले कलाक्षेत्रमा हुने विकृति विरिुद्ध खनिने निर्णय गर्दै पदाधिकारी समेत चयन गरेको छ । कलाकारको बैठकले विविध समसामयिक विषयमा गहन छलफल गर्दै यस क्षेत्रमा रहेका बिकृति विसङ्गति फैलाउन र लुटको खेति गर्नेहरुसित डटेर लड्ने र क...

हट एण्ड बोल्ड मोडल बन्न चाहन्छु – खुशी अधिकारी

हट एण्ड बोल्ड मोडल बन्न चाहन्छु – खुशी अधिकारी
  काठमाडौँ - मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ। अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन। राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै ...

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता
काभ्रेपलान्चोक - पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु भएको छ । पनौती नगरपालिकामा लाग्ने मकर मेलामा भक्तजनको निकै भिड देखिएको छ । काभ्रे जिल्ला प्रशासनले २५ जना भन्दा बढि उपस्थित नहुनको लागि सुचना नै जारी गरेको थियो । कोभिडको कारण बन्द हुने देखिए पनि मानिहरुमा त्यो डर त्रास देखिदैन ।      आज बिहानै बाट मेला सुरु भएको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्...