काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह

काभ्रे र मकवानपुर जोड्ने वागमती पुल अलपत्र, तत्काल काम अघि बढाउन पुर्वमन्त्री लामाको आग्रह
बनेपा - काभ्रेको डाँडापारी क्षेत्रलाई वागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने पक्कि पुल अलपत्र परेको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ र मकवानपुर जिल्लाको वागमती गाउँपालिका वडा नम्बर ९ सिक्रेदोभानमा निर्माणाधिन बागमती पुल अलपत्र परेको हो । पुल नहुँदा ओहोरदोहोर गर्न नै समस्या भएको स्थानीयले गुनासो गरेपछि वागमती प्रदेश सांसद एवं पुर्वमन्त्री चन्द्र लामाले स्थलगत अनुगमन गर्नुभएको छ । काभ...

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ
  काभ्रेपलान्चोक – पछिल्लो समय सामाजिक सञ्जालको धेरै नै प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाल मध्य पनि सबैभन्दा धेरै प्रयोग हुने टिकटक हो । पछिल्लो समय टिकटकमा स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन् दिनेश श्रेष्ठ । नुवाकोट जिल्लामा जन्मनु भएको गायक श्रेष्ठको माग आजभोलि निकै बढेको छ । श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गी...

समाजसेवी तथा युवा नेता थापाद्धारा खानीखोलाका खेलाडीलाई खेलकुद सामाग्री सहयोग

समाजसेवी तथा युवा नेता थापाद्धारा खानीखोलाका खेलाडीलाई खेलकुद सामाग्री सहयोग
काभ्रे -  समाजसेवी एवं युवा नेता धुलिखेल नगरपालिका—४ निवासी श्रीराम थापाले खेलाडीहरुलाई भलिवल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गरेको छ । मंगलबार पनौतीमा एक कार्यक्रमबिच समजसेवी तथा युवा नेता थापाले जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरिएको छ । माओवादी केन्द्र निकट वाइसियल नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले व्यक्तिगत रुपमा खा...

प्रेम दिप रम्जालीको शब्द , स्वर र संगीतमा “आजै हो दिन मायालु”सार्वजनिक

प्रेम दिप रम्जालीको शब्द , स्वर र संगीतमा “आजै हो दिन मायालु”सार्वजनिक
काठमाण्डौं । मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ । प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सर...

भ्वाइस अफ किड्सकी  पेमा देचेन तामांगसँग राजेश पायल राईको ” सै हँमा “

भ्वाइस अफ किड्सकी  पेमा देचेन तामांगसँग राजेश पायल राईको ” सै हँमा “
  धरान -  भ्वाइस अफ किड्स प्रतियोगिताको  सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई  गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा  " सै हँमा " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक   गरेका छन्। " सै हँमा " र "सै हँपा" अर्थात् राई भाषामा  रानी  र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ।  मनोज राइले भिडिय...

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा
काभ्रेपलान्चोक - जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ३७५ वटा दुई पाङ्ग्रे, १५५ भाडाकार (ट्याक्सी) र १७० वटा साना तथा ठूला सवारी गरी जम्मा ७०० वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुरु गरेको जोर विजोर प्रणालीलाई महानग...

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह
काभ्रेपलान्चोक -  धुलिखेल नगरपालिकाको नगर सभाले स्थानिय निर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । नेपालको संविधान अनुसार स्थानीय तहको कार्यकाल पाँच वर्षको हुन्छ भने व्यवस्था अनुसार धुलिखेल नगरपालिका नगर सभाको १० औं अधिवेशनबाट नेपाल सरकारलाई समयमा निर्वाचन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै जनताको सेवा प्रवाह रोकेर जन बिरोधी नहुन सरकारलाई आग्रह गरेको छ । आज धुलिखेल नगर सभाको १० औं अ...

काभ्रेमा डेरी तालिम केन्द्र स्थापना गर्न सहयोग गर्छु-डा. यादव

काभ्रेमा डेरी तालिम केन्द्र स्थापना गर्न सहयोग गर्छु-डा. यादव
  बनेपा - राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन, ललितपुर, नेपालले काभ्रेका अगुवा कृषकका लागि ३ दिने दुधालु गाई, भैंसीको आहारा एवं व्यवस्थापन तालिम दिएको छ । माघ ८ गतेदेखि १० गतेसम्म बनेपामा सञ्चालित तालिममा काभ्रे जिल्लाका विभिन्न पालिकाका दुई दर्जनभन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, प्राविधिक निर्देशक बालक च...

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)
काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् ...

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण
काभ्रेपलान्चोक -  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण गरेका छन् । प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डले माघ ७ गते शुक्रबार जिल्ला मातहत ईलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी कटुन्जे, भकुण्डे, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ्ग काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण...