प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर स्थापनाको २० औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर स्थापनाको २० औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित
  काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर स्थापनाको २० औं वर्ष पार गरि २१ औं वर्षमा प्रवेश गरेको छ । हरेक बर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। यसपालि प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले एक भव्य कार्यक्रमको आयोजना गरि २० औं वार...

उत्पादनको मोडलिङमा निकै राम्रो आम्दानी छ – साक्षी लम्साल

उत्पादनको मोडलिङमा निकै राम्रो आम्दानी छ – साक्षी लम्साल
मोडलिङमा स्थापित नाम हो साक्षी लम्साल । ७ वर्ष अघिबाट साक्षीले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उनी पछिल्लो समयकी व्यस्त र सफल मोडल हुन् । उनले ८ वर्ष अघि स्काई अर्थ वासिङ मेसिनको बिज्ञापनमा पहिलो पटक ब्यबसायिक मोडलिङ गरेकी थिईन् । त्यसपछि उनलाई एक पछि अर्को गर्दै ब्यबसायिक मोडलको रुपमा प्रस्ताव आयो । साक्षीले त्यसपछि बेला स्कुटर, एलआईसी इन्सुरेन्स, जगदम्बा सिमेन्ट, डिस होम जस्ता विभिन्न ब्यबसायिक ...

नर्वेली उपमन्त्री नमोबुद्धमा : असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

नर्वेली उपमन्त्री नमोबुद्धमा : असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा
बुचाकोट (नमोबुद्ध)–नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन् । आज बुधबार नमोबुद्ध नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत सञ्चालित महिलामैत्री असल कृषि अभ्यासको अबलोकन गर्दै उनले यसको प्रशंसा गरेकी हुन् । नर्वेली राजदूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड...

गायक कन्हैया सिंहको “भन्दै होलान शहरमा” सार्वजनिक

गायक कन्हैया सिंहको “भन्दै होलान शहरमा” सार्वजनिक
काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा बसोबार गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् । प्रदेशमा रहँदा गाउघरकै सम...

ग्रेस एन्जेल को शब्द,तथा सङ्गीतमा ‘तिमी जान्छु भन्नदै छौ ’ बजारमा

ग्रेस एन्जेल को शब्द,तथा सङ्गीतमा ‘तिमी जान्छु भन्नदै छौ ’ बजारमा
काठमाण्डौं । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेल को शब्द,तथा सङ्गीत तथा महाराज थापाको सङ्गीत संयोजन र साजन शाह मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राई लाई फिचरिङ गरिएको छ । सन्देश मोतेको को छायाँकन रहेको...

पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक
काठमाडौं । गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ । विवाहको सिजन लागेसंगै बिहेका लगनहरु पनि जुर्दै।यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेवाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको छ । सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छाया...

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण

नमोबुद्ध ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण
डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं ८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमति प्रदेश सरकारको सहयोगमा नमोबुद्ध नगरपालिकामार्फत उक्त वडाका किसानलाई सोमबार आयोजित एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो । उक्त वडाका ९४ जना किसानलाई बाख्रा वितरण गर्ने लक्ष्य राखिएकोमा सोमबार ४५ जना किसानलाई वितरण गरिएको र अर्को साता बाँकी किसानलाई वितरण गरिनेछ । बाख्राको लागत प्रतिवटा १४...

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण
भकुण्डेबेशी–विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सोमबार भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो । भकुण्डेबेशी चोकदेखि नौबिसेसम्म विपी राजमार्गको आ...

नेपाल होस्टल एशोसिएसनमा चुनावी सरगर्मी, सुनील भेटवालको प्यानल घोषणा

नेपाल होस्टल एशोसिएसनमा चुनावी सरगर्मी, सुनील भेटवालको प्यानल घोषणा
होस्टल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एशोसिएसनको आगामी शनिवार हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिएको छ । आइतबार बानेश्वरमा आयोजित घोषणासभामा सुनील भेटवालको अध्यक्षतामा समूहको प्यानल घोषणा गरिएको हो । घोषणा अनुसार यो प्यानलको वरिष्ठ उपाध्यक्षमा अल्पना कर्माचार्य, महिला उपाध्यक्षमा लीला केसी, महासचिवमा रेवतीकुमार खड्का, सचिवमा किरण शर्मा र कोषाध्यक्षमा घनश्याम रिसाललाई उम्...

‘मनै त हो…’ भन्दै मेघ पौडेल (भिडियोसहित)

‘मनै त हो…’ भन्दै मेघ पौडेल (भिडियोसहित)
मेघ पौडेलको स्वरमा रहेको गीत ‘मनै त हो…’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द, योगेश काजीको सङ्गीत तथा सङ्गीत संयोजन र पवन विश्वकर्माको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा ललन सिंह र ललना चिमोरियालाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । गीतको भि...