बनेपा — श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गते जेन्जी प्रदर्शनका क्रममा आगजनीबाट इलाका प्रहरी कार्यालय पूर्ण रूपमा जलेपछि दैनिक प्रशासनिक कार्य प्रभावित बनेका थिए। सोही प्रभावलाई कम गर्न तथा कार्यप्रवाह सहज बनाउन सहकारीले ल्यापटप प्रदान […]
समाचार

