बेथानचोक गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज (शुक्रबार) देखि औपचारिक रूपमा सुरु भएको छ । फागुन १, २ र ३ गते गरी तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिताले गाउँपालिका क्षेत्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र अनुशासन विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोह शुक्रबार बिहान एक कार्यक्रमबीच शुरु भएको छ । […]
ब्रेकिङ न्युज

