काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल र जेन–जी प्रतिनिधिसहित सम्पन्न सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताउनुभएको छ। सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सरकारको स्पष्ट प्रतिबद्धता, निर्वाचन […]
ब्रेकिङ न्युज

