गणतन्त्र स्थापनाको १६ वर्ष : कति सन्तुष्टि र कति असन्तुष्टिका स्वर ?
होमप्रसाद चौंलागाँईं
नेपालमा थुप्रै खालका शासन व्यवस्थाहरुको परीक्षण हुँदै आएको छ । पछिल्लो समयको मात्र कुरा गर्ने हो भनेपनि देशले जहानीया राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र र विभिन्न समयको प्रजातन्त्र हुँदै देशमा गणतन्त्र स्थापना भएको पनि १६ वर्ष नाँघ्दै छ ।
त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे । त्यतिमात्र हुँदैनथ्यो, भौंज्या नै भएपनि राजाको जे...