काभ्रे पोस्ट साप्ताहिक २५ औं वर्षमा प्रवेश, विभिन्न व्यक्तित्वलाई सम्मान
एक्काइसौं शताब्दीको आवश्यकता विकासमूलक पत्रकारिताको नारा बोकेर २०५७ साउन १५ गतेदेखि निरन्तर प्रकाशनमा रहेको काभ्रेपोष्ट साप्ताहिकले रजत महोत्सव मनाएको छ ।
रजत वर्षको अवसर पारेर साप्ताहिकले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साप्ताहिकका संस्थापक सदस्य ईश्वरी ओझा लगायत रहेका छन् ।
काभ्रेपोष्ट साप्ताहिकका संस्थापक स्व. विष्णु प्रसाद ...