
काठमाडौँ – काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागू हुने गरी उनले पदत्याग गरेको जानकारी दिएका हुन् ।

पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।
बिज्ञापन





