गीता अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदानदुई कलाकार सम्मानित
हेटौँडा \ चलचित्र पत्रकार एंव गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अधिकारीलाई एघार हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । अधिकारी दुई दशक भन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । उनी मिलाप राष्ट्रिय मासिक पत्रिकामा ...