बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर लगायत पूर्वअध्यक्षहरू, प्रेससँग सम्बद्ध संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । साधारणसभाका अवसरमा महासंघद्वारा स्थापित ‘स्व. भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कर’ अग्रज पत्रकार […]
ब्रेकिङ न्युज

