ब्रेकिङ न्युज

  काभ्रे । भुम्लु गाउँपालिकाकी पुर्व उपाध्यक्ष कल्पना श्रेष्ठ पुनः नेकपा एमालेमा फर्किएकी छन्। केही महिना अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी श्रेष्ठ पुनः आफ्नो पुरानो दल नेकपा एमालेमै फर्किएको नेकपा एमाले काभ्रेका नेता प्रेम लामाले जानकारी दिएका छन्। उनका अनुसार उपाध्यक्ष श्रेष्ठ हालै आयोजित एमालेको कार्यक्रममा सहभागी भइसकेकी छन्। फागुन २१ गते हुने […]

up