महाभारत गाउँपालिका कफिको हब बन्दै, कफि व्यवसायलाई पालिकाको विशेष प्राथमिकता बनेपा । इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाद्वारा सञ्चालित बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम पूरा गरेका ३० जना प्रशिक्षार्थीलाई एक औपचारिक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै केक काटेर […]
ब्रेकिङ न्युज

