काठमाडौं – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । सभ्य, भव्य र सुसंस्कृत रूपमा आयोजना हुँदै आइरहेको निम अवार्डको समापन […]
ब्रेकिङ न्युज

