युवा संघ र प्रेस चौतारी बीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न 

युवा संघ र प्रेस चौतारी बीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न 
    राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा संकल्प कलेज बनेपा जनागालमा पत्रकारहरुसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता अयाोजना गरिएको छ । प्रतियोगितामा प्रेस चौतारी नेपालका पत्रकार र युवा संघका नेताहरू सहभागी हुनुहुन्थ्यो। युवा संघ नेपालले १२ गतेदेखि आयोजना गर्न लागेको खुल्ला फुट्सल प्रतियोगिताको प्रचार गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो...

भुम्लु ९ मा वडा अधिबेशनको साथै डिजिटल पार्टी सदस्यता कार्ड वितरण

भुम्लु ९ मा वडा अधिबेशनको साथै डिजिटल पार्टी सदस्यता कार्ड वितरण
  काभ्रेपलान्चोक - नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लु गाउँपालिका वडा नं. ९ मा वडा अधिबेशनको साथै डिजिटल पार्टी सदस्यता कार्ड बितरण गरिएको छ। एमाले काभ्रेको जिल्ला पार्टी सचीव तथा कार्यक्रमको प्रमुख अतिथि राजकुमार सापकोटाले डिजिटल पार्टी सदस्यता कार्ड वितरण गर्नु भएको हो । देश व्यापी रुपमा नेकपा एमालेको डिजिटल सदस्यता कार्ड वितरण गर्ने अभियान रहेको छ । जिल्लामा पनि सबै पालिकाको डिजिटल ...

तिनमाया तामाङको हत्या उनकै ज्वाइँले गरेको खुलासा

तिनमाया तामाङको हत्या उनकै ज्वाइँले गरेको खुलासा
  काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या उनकै ज्वाइँले गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या ज्वाइँ सुकवहादुर तामाङले गरेको खुलेको हो । सुकवहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानक...

अनेरास्ववियु काभ्रेमा दिपेशको नेतृत्व

अनेरास्ववियु काभ्रेमा दिपेशको नेतृत्व
काभ्रे–नेकपा एमाले काभ्रेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको ३१ औं जिल्ला अधिवेशनले दिपेश तिमल्सिनाको नेतृत्वमा नयाँ जिल्ला कमिटि निर्वाचित गरेको छ । आज बनेपामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटालाई निर्वाचित गरेको छ भने सचिवमा प्रविण पौडेल निर्वाचित भएका छन् । यस्तै सह सचि...

नेकपा एमाले काभ्रे र राष्ट्रिय युवा संघको मैत्रीपुर्ण खेल, बाँस्कोटाको पहिलो गोल

नेकपा एमाले काभ्रे र राष्ट्रिय युवा संघको मैत्रीपुर्ण खेल, बाँस्कोटाको पहिलो गोल
काभ्रेपलान्चोक - युवा संघ नेपाल काभ्रेले फुटसल प्रतियोगिता आयोजना गर्दैछ । फुटसल प्रतियोगिताको प्रचार गर्ने हेतूले सोमबार नेकपा एमाले काभ्रेपलाञ्चोक र युवा संघ नेपालबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा काभ्रेका ईन्चार्ज गोकुल बाँस्कोटाको नेतृत्व र युवा संघको नेतृत्व जिल्ला अध्यक्ष ईश्वर सापकोटाले गर्नुभएको थियो । प्रतियोगितमा युवा संघले १०–९ ले व...

३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी- सेमिफाईनल समिकरण पुरा

३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी- सेमिफाईनल समिकरण पुरा
  नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ देखी संचालन भईरहेको ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को सेमिफाईनलमा नेपाल पुलिस स्कुलका तिन टिम आयोजक नेपाल पुलिस स्कुल साँगाको टिम ‘एनपिएस रेड’ , नेपाल पुलिस स्कुल दाङ, धरान सहित नेपाल एपिएफ स्कुल किर्तिपुरले सेमिफाईनलमा स्थान पक्का गरेको छ । शुक्रबार खेलिएको क्वाटर फाईनलको पहिलो खेलमा गत ब...

जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था नाईटिङे्गल एकेडेमीमा खेलकुद सप्ताहको सुुरुवात

जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था नाईटिङे्गल एकेडेमीमा खेलकुद सप्ताहको सुुरुवात
काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको नाईटिङे्गल एकेडेमी बनेपाले भव्य रुपमा खेलकुद सप्ताहको सुुभारम्भ गरेको छ । जुनियर विधामा फरक फरक स्पर्धामा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताहको सुुरुवात गरिएको हो । एक कार्यक्रमका बीचमा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले खेलकुद सप्ताहको उद्घाटन गर्नुभयो । उहाँले खेलकुदले मान प्रतिष्ठासँगै कमाई गर्न सकिने भएकाले व...

मण्डनदेउपुर नगरपालिकामा एमालेको ऐतिहासिक दोश्रो नगर अधिवेशन आगामी पौष ९ गते

मण्डनदेउपुर नगरपालिकामा एमालेको ऐतिहासिक दोश्रो नगर अधिवेशन आगामी पौष ९ गते
बनेपा - काभ्रेली कम्युनिस्ट पार्टीको स्थापनामा ठूलो योगदान पु¥याउने नेता र नेतृत्व स्थापना गर्ने मण्डनदेउपुर नगरपालिकामा एमालेको ऐतिहासिक दोश्रो नगर अधिवेशन आगामी पौष ९ गते गर्ने भएको छ । एमाले मण्डनदेउपुर नगर कमिटीको शुक्रबार पार्टीका प्रदेश, जिल्लाका नेताको उपस्थितीमा बसेको बैठकले ९ गते कुन्तावेशीमा नगर अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा नेकपा एमाले प्रदेश ...

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…

बर्दियामा न्यानो माया कार्यक्रम सम्पन्न…
  बर्दिया / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिती काठमाडौ ले श्रीकृष्ण प्रणामी समाजद्वारा स्थापित श्रीकृष्ण प्रणामी केन्द्रिय कोष,समाजिक सेवा प्रकल्प मार्फत शितलहर पिडित सहयोग अन्तर्गत न्यानो माया कार्यक्रम बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर १२ बिक्रि स्थित श्री कुम्भर प्राथमिक बिद्यालयमा मंसिर २३ गते आइतबार सम्पन्न भएको थियो। बर्दिया ...

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “

” ज्ञानाेदय आधारभुत विद्यालयको हाता घेराबार शिलान्यास र सुइटर वितरण कार्यक्रम सम्पन्न “
  मंसिर, १३, काभ्रे, पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको हाता घेराबार शिलान्यास तथा बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ। बिहिवार बागमती प्रदेशका साम्सद तथा पुर्व मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयको घेराबार शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने...