ब्रेकिङ न्युज

  खानीखोला, काभ्रे। खानीखोला गाउँपालिका वडा नं. ३ अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। संविधानसभा सदस्य अक्कल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का जनता आवि धनमना, कुमारी आवि भाङटारबेशी, हनुमानशक्ति आवि जुरे, केन्द्र ज्योती आवि चित्रे तथा वडा नं. २ को सेतीदेवी आवि सार्किडाँडाका विद्यार्थी नानी–बाबुहरुलाई […]

up