नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ

नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ
दाप्चा (नमोबुद्ध)– समाजसेवी रामकृष्ण श्रेष्ठले नमोबुद्ध नगरपालिका वडा नं. १० मा ब्लाङ्केट र टोपी वितरण गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १०, वडा समितिको संयोजनमा श्रेष्ठले आफ्नो जन्मथलो नमोबुद्ध १० पुराना गाउँमा ब्लाङ्केट र न्यानो टोपी वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रमका बीच उक्त वडाका लक्षित वर्गका २ सय ३५ जनालाई ब्लाङ्केट र टोपी वितरण गरिएको छ । समाजसेवी श्रेष्ठ, वडा अध्यक्ष राम...

बनेपामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता हुँदैन: संयोजक सागरनाथ कपाली   

बनेपामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता हुँदैन: संयोजक सागरनाथ कपाली   
काभ्रेपलान्चोक  - बनेपा नगरपालिकाको आयोजनामा सहकारी संस्था दर्ता तथा कार्यक्षेत्र बिस्तार सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज बनेपा नगरपालिकामा नयाँ बचत तथा ऋण सहकारी संस्था दर्ता र कार्यक्षेत्र बिस्तार गर्ने नसकिने बताएको छ । उक्त कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो बनेपा नगरपालिकामा सहकारी नियमन र व्यवस्थापनमा निकै चुनौती थपिएको छ । ...

नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन  

नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन   
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको वडा नं. २ को सिमानामा नगरकोटको टावर नीर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बन्ने भएको छ । आज बनेपा नगरपालिकाको प्रमुख उप-प्रमुख र प्रशासकीय अधिकृतको टोलिले अनुगमन गरेर गेट निर्माण गर्न आदेश दिनु भएको हो ।   बनेपा नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत उक्त ठाँउमा सुविधा सम्पन्न सार्वजानिक शौचालय, पार्किङ्ग स्थल, पिककिन स्पोर्ट बनाउनका लागी बजेटको ब्यबस्था गर...

एमाले जिल्ला अधिवेशन पौष २३ गते हुने 

एमाले जिल्ला अधिवेशन पौष २३ गते हुने 
नेकपा एमालेले आगामी पौष २३ गते सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । जारी एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो । बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई नियुक्त गरेको छ ।

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न
भकुण्डेबेशी– नमोबुद्ध नगरपालिकाले एक बर्षको अवधीमा ५ सय २ वटा योजना र कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा तय भएका ५ सय ९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार गत आर्थिक बर्ष २०७७/७८ को बार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक बर्षमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा एक बर...

बागमती टिपर व्यवसायी संघको कार्यालय भवन शिलान्यास

बागमती टिपर व्यवसायी संघको कार्यालय भवन शिलान्यास
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ मा बागमती टिपर व्यवसायी संघको कार्यालय भवन शिलान्यास गरिएको छ । बागमती टिपर व्यवसायी संघका काभ्रे जिल्ला अध्यक्ष सुरेश खत्रीले कार्यालय भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो।  कार्यालय भवनको शिलान्यास गरेसँगै निर्माणकार्य अगाडि बढाएको छ । बुधबार संघको अध्यक्ष खत्रीले कार्यालय भवन शिलान्यास गरेसँगै भवन निर्माण शुरु भएको हो ...

धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा “न्यायिक समितिको अधिकार अभ्यास र अनुभब “नामक पुस्तक बिमोचन

धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा “न्यायिक समितिको अधिकार अभ्यास र अनुभब “नामक पुस्तक बिमोचन
काभ्रेपलान्चोक - धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा "न्यायिक समितिको अधिकार अभ्यास र अनुभब "नामक पुस्तक बिमोचन कार्यक्रम धुलिखेल नगरपालिकाको नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष कुमार व्यान्जुको प्रमुख आतिथ्यमा सम्पन्न भयो । नेपालको संविधान अनुसार स्थानीय तहमा गठित न्यायिक समितिहरूलाई प्राप्त अधिकार, अभ्यास र अनुभवका बारेमा पहिलो पटक धुलिखेल नगरपालिकामा गठित न्यायिक समितिले पुस्तक प्र...

बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम
  काभ्रेपलान्चोक - जिल्लाको बनेपा नगरपालिका वडा नं १० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिने भएको छ । नाईटिङ्गेल एकेडेमी १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई जुनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ । काभ्रेको नेपाली सेनाको कालिजंग गण धुलिखेल ...

नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
पनौती - काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा यहि १८ गते शनिवारका दिन बाल आदर्श मा.वि. खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष श्री मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती न...

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहे...