काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
काभ्रे शिक्षा विकास प्रतिष्ठान द्वारा सञ्चालित काभ्रे इङलिस माध्यमिक विद्यालय पनौतीका विद्यार्थीहरूले आज शैक्षिक प्रदर्शन सम्पन्न गरेका छन्।
कार्यक्रममा काभ्रे शिक्षा विकास प्रतिष्ठानका व्यवस्थापन सदस्य शान्तिराज कायस्थ, इन्द्रबहादुर श्रेष्ठ, बालभक्त श्रेष्ठ तथा काभ्रे प्यापसनको सदस्यहरू र विद्याल...