श्रमिक जनउत्थान साकोसको १५ औं साधारण सभा सम्पन्न, सम्पादक पौडेललाई सम्मान
बनेपा / बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षता र बागमती प्रदेश सभाकी सांसद रुकु चौलागाइको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथी सांसद चौलागाईले सहकारीको भिडमा श्रमिक साकोसको विशिष्ट पहिचान भएको बताउनुभयो । उहाँले सहकारीको समस्याको बारेमा ध्या...